Logo

काठमाडौं उपत्यकामा थप १०१७ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं उपत्यकामा आज १०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै देशभर पछिल्लो २४ घण्टायता १५५१ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उपत्यकाका जिल्लाहरू काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११६ जना र ललितपुरमा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता