कोरोना अपडेट

काठमाडौं उपत्यकामा थप १०१७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा आज १०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै देशभर पछिल्लो २४ घण्टायता १५५१ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उपत्यकाका जिल्लाहरू काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११६ जना र ललितपुरमा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *