कोरोना अपडेट

थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १७०२ जना

४ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १७०२ उपत्यकाका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *