Logo

काठमाडौं उपत्यकामा थपिए २१ सय २९ जना संक्रमित



काठमाडौं उपत्यकामा मंगलबार २१ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा एक हजार सात सय ४६ जना, ललितपुरमा दुई सय १६ जना र भक्तपुरमा एक सय ६७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर आज तीन हजार पाँच सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १५ सय तीनजना निको भएर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता