Logo
खेलकुद

रोनाल्डोले बनाए नयाँ कीर्तिमान

    काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो विश्व फुटबलमा क्लब र देशका लागि थुप्रै कीर्तिमानहरू बनाएका छ । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी रोनाल्डो आफ्नो

विस्तृत पढ्नुहोस
आईपीएल : गुजरातको पहिलो हार, हैदरावादको लगातार दोस्रो जित

एजेन्सी । इन्डियन प्रिमियर लिग ९आईपीएल० मा नवप्रवेशी गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ । सोमवार राति मुम्बईमा भएको खेलमा सनराइजर्स हैदरावादले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो ।

लेभान्तेमाथि बार्सिलोनाको रोमाञ्चक जित

एजेन्सी । रोमाञ्चक खेलमा लेभान्तेलाई ३(२ अन्तरले पराजित गर्दै स्पेनिस ला लिगामा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भ्यालेन्सियामा भएको खेलमा क्याटलान क्लब बार्सिलोनाले १(० ले पछि परेको

बेन्फिकामाथि लिभरपुलको सहज जित

एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलले च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकामाथि ३–१ को जित निकालेको हो ।

तेस्रो डि.ए.भी.प्लस टु इन्टर कलेज ट ए साइड फुट्सल प्रतियोगिताको भव्य समापन ।

काठमाडौं । कोभिडको महामारी पछि काठमाडौँ उपत्यकामा आयोजित सम्भवतः सबैभन्दा ठुलो अन्तर उच्च माध्यमिक फुटसल प्रतियोगिताको भव्य समापन भएको छ । डिएभी सुशील केडिया विश्व भारती उच्चमाध्यमिक विद्यालय, जावलाखेल,ललितपुरद्वारा आयोजित

प्रथम दिलबहादुर मेमोरियल कराँते च्याम्पियन शिप २०२२ यसरी भयो सम्पन्न

काठमाडौं । मनकामना डोजो म्हेपीको आयोजनामा छत्र बहादुर आलेको सभापतित्वमा प्रथम दिलबहादुर रम्तेल मेमोरियल ओपन कराँते च्याम्पियन शिप २०२२ सम्पन्न भएको छ। नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेको प्रमुख

मलेसियालाई हराएपछि यसो भन्छन् सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेले चारै खेल जितेर उपाधि हात पार्ने योजना रहेको बताएका छन् । त्रिदेशीय अन्तर्राष्ट्रिय टी(२० शृंखलाअन्तर्गत मलेसियाविरुद्ध ६ विकेटको जितपछि लामिछाने यस्तो प्रतिक्रिया

रोमान्चक खेलमा नेपाल पीएनजीसँग पराजित, रोहितले बनाए कीर्तिमानी शतक

काठमाडौं । युवा ब्याटर रोहित कुमार पौडेलको शतक प्रेरित नेपाल घरेलु मैदानमा पपुवा न्युगिनी ९पीएनजी० विरुद्धको पहिलो खेलमा ६ रनले पराजित भएको छ । २९३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले

बेलको दुई गोलमा वेल्सको जित

एजेन्सी । ग्यारेथ बेलको दुई गोलको सहयोगमा वेल्सले फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफको फाइनलमा स्थान बनाएको छ । बिहीबार राति भएको सेमिफाइनल खेलमा अष्ट्रियालाई २–१ गोलले पराजित गर्दै वेल्स

साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल : नेपाल आज बंगलादेशसँग खेल्दै

काठमाडौं । साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज (बुधबार) आफ्नो अन्तिम खेलमा बंगलादेशको सामना गर्दैछ । भारतमा जारी प्रतियोगिताको अन्तिम खेलमा बंगलादेशको सामना गर्न लागेको हो । नेपाल आजको

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता