Logo
जीवनशैली

आज यी प्रदेशमा पानी पर्ने सम्भावना

काठमाण्डौं,भदौ ६ गते । जल तथा मौसम विज्ञान विभागले तत्काल मौसममा सुधार हुने सम्भावना नरहेको जनाएको छ । विभागका अनुसार वर्षाको सम्भावना आगामी शनिबारसम्मै छ

विस्तृत पढ्नुहोस
समलिङ्गी तेस्रो लिङ्गीले कीर्तिपुरमा पनि मनाए गाईजात्रा

काठमाण्डौं,भदौ ५ । सांस्कृतिक पर्व हो गाईजात्रा। काठमाडौं उपत्यकाका सहरमा नेवार समुदायले मनाउँदै आएको गाईजात्रा पछिल्लो समय उपत्यका बाहिर पनि मनाउने गरिएको छ। गाईजात्रा वर्षभर निधन भएका आफन्तको सम्झनामा मनाइने

यी राशिवाला को चम्कदै छ भाग्य,हेर्नुहोस् आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्य सबल रहनेछ । काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला । भविष्यका लागि विशेष

लाइसेन्सको साटो राष्ट्रिय परिचयपत्र देखाउन सकिने व्यवस्था गर्न समझदारी

काठमाण्डौं,भदौ ४ । सरकारका दुई विभागहरुबीच राष्ट्रिय परिचयपत्रलाई सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को रूपमा प्रयोग गर्ने व्यवस्था गर्न समझदारी भएको छ । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण

नेपाल सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध खोल्ने तयारी

काठमाण्डौं,भदौ ४ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहे पछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो । पुष्पकमल दहाल

घिन्ताङघिसी नाचसँगै भक्तपुरमा आठदिने गाईजात्रा सुरू

भक्तपुर,भदौ ४ । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने गाईजात्रा पर्व आज सुरु भएको छ । सोमबार साँझ तौमढीस्थित भैरव मन्दिरबाट गुठी कार्यालयको घिन्ताङघिसी नाच निकालेर भक्तपुर परिक्रमा गरेपछि सुरु

पुरुषबाट महिला बनेका र जन्मदा कै महिलाको अधिकार फरक कि एकै ?

काठमाण्डौं,भदौ ४ । ‘स्वअनुभूतिको आधारमा लैङ्गिक पहिचान पाउनु व्यक्तिको संवैधानिक हक नै हो,यो हक निवेदकले उपभोग गर्न पाएको अवस्था छैन,’अधिवक्ता सञ्जय अधिकारीले सर्वोच्च अदालतमा गरेको बहसमा उठाएको प्रश्न हो यो। यौनाङ्गको

आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं,भदौ ४ । तीजलाई लक्षित गरेर गायीका टिका प्रसाईंको स्वरमा “माया बस्यो संगिनी ” गीत सार्वजनिक भएको छ । गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत र रमेश सेन्चुरीको एरेन्ज

सिन्धुपाल्चोककाे इन्द्रावती नदीमा पहिरो, सतर्क रहन आग्रह

मेलम्ची । सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ तिपेनीमा गएको सुख्खा पहिरोका कारण इन्द्रावती नदी आंशिक रुपमा थुनिएको छ। नदी आंशिक रुपमा थुनिँदा  मेलम्ची, तिपेनी लगायत तटीय क्षेत्रका

आज जनै पुर्णीमा देशभर मनाईंदै

काठमाण्डौं,भदौ ३ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदैछ । शासन सत्तामा रहेका वा राज्य सञ्चालनमा विशिष्ट

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता