Logo
जीवनशैली

मन्त्रिपरिषद्को निर्णयः भन्सार र विद्युत् विधेयक संसद्मा पेस गर्नेदेखि नियुक्तिसम्म

काठमाडौं, १३ भदौ । सरकारले भन्सार विधेयक र विद्युत विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको छ । नेपाल सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि

विस्तृत पढ्नुहोस
यति, ओम्नी र गिरिबन्धु टी-स्टेटलगायत प्रकरणमा छानबिन गर्न प्रधानमन्त्री प्रचण्डलाई ओलीको चूनौती

काठमाडौं, भदौ ११ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी–स्टेटलगायत विभिन्न प्रकरणमा छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चूनौति दिएका छन् । आज (सोमबार)

उपेन्द्र यादव भारत उडे

काठमाडौं, ९ भदौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव भारत गएका छन् । उनी पारिवारिक कार्यक्रममा सहभागी हुन भारत गएको बुझिएको छ । भारत बसाईको

रहेनन् वरिष्ठ कलाकार सानू ताम्राकार

काठमाडौँ भदौ ९ । केही समयअघि छोरा गुमाएका वरिष्ठ कलाकार सानु ताम्राकारको उपचारको क्रममा निधन भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार ताम्राकारको शनिबार करिब ३ बजे

यस्तो छ आजको मौषम

काठमाण्डौं,भदौ ९ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केहि स्थानहरुमा साथै बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको

धरानमा निषेधाज्ञा जारी, शान्तिपूर्ण र्‍याली नरोकिने धार्मिक संघसंस्थाको उदघोष

काठमाण्डौं,भदौ ९ । सुनसरी जिल्ला प्रशासन कार्यालयले धरानमा गए राती १२ बजे देखी आज राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । डेङी रोगको महामारी र धरान उपमहानगरपालिकामा

जनयुद्ध र मधेस आन्दोलमा होमिएका पुराना पार्टी र पुराना नेतालाई लक्षित भ्रामक कुरा प्रचारप्रसार भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

वीरगञ्ज,भदौ ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको प्रति दुःख व्यक्त गरेको छ । समाजवादी मोर्चाद्वारा वीरगञ्जमा आयोजित

अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढी

सिन्धुपाल्चोक, भदौ ८ । अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ ।

पाथिभरा माता ले सबैको कल्याण गरुन गर्नुहोस आजको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, असामान्य समस्या सुल्झाउन अलमल हुनेछ। शरीरमा पनि कमजोरी महसुस हुनेछ। अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ। अरूका नजरमा

जङ्गबहादुर राणालाई रास्ट्रबादी देख्ने ,लेख्नेहरु नेपाली नवनाजीहरु हुन : अर्जुन ज्ञवाली

काठमाण्डौं,भदौ ७ गते । राजतन्त्र ,गणतन्त्र होस या संबैधानिक राजतन्त्र बि.स.१९०३को कोत पर्ब पछीको नेपालको राज्यसता तत्कालीन बेलायती कठपुतली दलाल सत्ता हो । जङ्गबहादुर राणालाई रास्ट्रबादी देख्ने ,लेख्नेहरु नेपाली नवनाजीहरु

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता