Logo
जीवनशैली

जेहानाबादको सिद्धेश्वरनाथ मन्दिरमा भागदौड हुँदा सात जनाको मृत्यु, दर्जनौं घाइते

बिहार,साउन २८ । बिहार राज्यको जेहानाबाद जिल्लाको वानावरस्थित बाबा सिद्धेश्वर नाथ मन्दिरमा सोमबार बिहान भागदौड हुँदा ६ महिलासहित सात जनाको मृत्यु भएको छ । साउनको

विस्तृत पढ्नुहोस
पशुपतिमा साउनको अन्तिम सोमबार, पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड

काठमाण्डौं,साउन २८ । आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दैछन्

सानाठूला पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

काठमाण्डौं,साउन २६ । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार राति सुर्खेत-जुम्ला सडकखण्डअन्तर्गतको कालीकोट जिल्लाको राँचुली, मोल्फा र फुर्केमा आएको पहिरोले सडक अवरुद्ध भएको हो । बिहानैदेखि पहिरो हटाउने

घर बाहिर निस्कदै हुनु हुन्छ ? यस्तो आजको मौसम

काठमाण्डौं,साउन २६ । आज पनि देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम

डहरे देउरालीमा भेटिए भैरव

पदम श्रेष्ठ. स्याङ्जा,साउन २५ । पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको “डहरे देउराली”मा करिब १०० फिट अग्लो विशाल भैरबको अर्धकद फेला परेको छ । “डहरे देउराली”को आश्रम स्थल बाट

आज नागपञ्चमी पर्व देशभर मनाइँदै

काठमाण्डौं,साउन २५ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल

आज साउन २४ गते बिहीबार हेर्नुहोस् राशिफल

मेष : वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ। टाउको र आँखामा समस्या हुनसक्छ। परिवारसँगै बसेमा दिन सुखमय हुनेछ। सामाजिक क्षेत्रमा सुरु गरेको काम सफल बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात

काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा भारी वर्षा

मनसुन थप सक्रिय भएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सातै प्रदेशमा भारी वर्षा हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी

रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटो देखाएर मनाइयो

ललितपुर,साउन २० । ललितपुरको जाउलाखेलमा रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटोजात्रा मनाइएको छ । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटो देखाउने चलन छ ।

सुदुरपश्चिमका लोकप्रिय गायक चक्र बम ले ल्याए ‘हरी भजन’ देउडा गीत ( भिडियो सहित )

काठमाण्डौं,साउन २० । लोकप्रिय गायक चक्र बमले ‘हरी भजन’बोलको देउडा गीतको भिडियो सार्वजनिक भएको छ । स्वर शब्द र संगीत गायक स्वयम चक्र बम कै रहेको छ भने गायिका शान्ती

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता