Logo

आमा प्यारालाइसि: बुवा बोल्नै नसक्ने एउटा छोरा पनि हराएका थिए, भिडियो हेरेर घर फर्किए छोरा (भिडियो हेर्नुस्)



काठमाडौ । मेरो छोरा थियो तर कहाँ गयो ?  जिवितै भए त फर्केर आउँथ्यो होला तर फर्केर नआएपछि अब आश छैन भन्दै रोएका थिए बुवा आमा । तर बुवा आमाले यस्तो भनेको भिडियो सार्वजनिक भएपछि उनीहरुका छोरा घरमै आइपुगे । अहिले उनका बुवा निकै खुसी छन् । छोरा होइन अहिले मेरो भगवान फर्केर आए । आमा प्यारालाइसिस भएर हिडडुल गर्न नसक्ने अवस्थामा थिइन् । श्रीमतीको सेवामा लागेका बुवा पनि निकै अस्वस्थ्य देखिन्थे ।

परिवारमा अब कोही सहारा छैन । श्रीमतीको सुसार गर्दै बसेको छु । एउटा छोरा थियो । तर दुई वर्ष देखि उनी सम्पर्क विहिन भएका थिए । एउटै छोरा पनि सम्पर्क विहिन भएपछि आमाबुवा निकै चिन्तामा थिए । आमा हिडडुल गर्न समेत गर्न नसक्ने अवस्थामा थिइन् । बुवा पनि अस्वस्थ्य अवस्थामा भिडियोमा देखिइन् । उनीहरुको छोरा अजय गुरुङ घर फर्केर आए । अहिले छोरा घरमा आएपछि परिवारमा खुसी फर्किएको छ ।

वृद्ध बुवा आमाको खुसी फर्किएको हो । उनले आफु चाहेर सम्पर्क विहिन नभएको बताए । अजयले आउँछु भन्दा भन्दै त्यस्तै भयो, उनले भने, भिडियो देखेपछि फर्केर आएँ । उनले गलत संगतमा परेका कारण घर छोडेर हिँडेका थिए । घर छोडेर हिँड्दा उनी कसैको प्रेममा परेका थिए । केटा साथी पनि थिए । प्रेम सफल भएन साथीले पनि राम्रो कुरा सिकाएनन् । आमा मनमाया हिडडुल समेत गर्न सक्दिनन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता