Logo

हिरासत कक्षबाट फरार रहेका थुनुवा पक्राउ



हिरासत कक्षबाट फरार रहेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नवराजपुर गा।पा।वडा नं।१ बस्ने वर्ष ३४ को राम प्रकाश भन्ने पशुपति यादव रहेका छन् ।

लागू औषध मुद्दाको अनुसन्धानको सिलसिलामा ईलाका प्रहरी कार्यालय लहानको हिरासतमा यादव असार २६ गते बिहान हिरासत कक्षको प्यासेजको झ्यालको ग्रिल तोडी भागी फरार रहेको थिए । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले आज बिहान ५ बजेको समयमा जिल्ला सिरहा सखुवानान्कारकट्टी गा।पा।वडा नं।१ मौवाहीको लच्कापुलबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता