श्रीमानको या तना सहन नसकेर माइत आएकी श्रीमतीलाई औषधी गर्न अस्पताल लैजान्छु भनेका श्रीमानले घर लगे, त्यसपछि आयो मृत्युको खबर (भिडियो हेर्नुस्)

काठमाडौ । बाग्लुङ जिल्लाको धोरपाटन नगरपालिका वडा नम्बर २ सिमलचौरमा २५ बर्षिय रुपा कुमालको रहस्यमय मृत्यु भएको छ । रुपालाई पटकपटक आफ्नै श्रीमानले म रेतुल्य हुनेगरि पिटेको घटना सार्बजनिक भएको छ । गत भदौ ३ गते पनि म रेतुल्य हुनेगरि श्रीमानले रुपालाई कु टे’का थि’ए जुन तस्बिरहरु बाहिरिएको समेत थियो ।
आफ्ना श्रीमानले दिनदिनै यस्तै गरेपछी घर नजिकै रहेको माइतमा जान्थिन रुपा । छोरिको हालत एकदमै दयनिय र शरीर भरि दाग देखे सगै बुवाले अस्पताल लगेर उपचार गर्नुका साथै नजिकैको प्रहरी चौकिमा ज्वाई बिरुद्द उजुरी दिए ।
आफ्नो छोरिलाई ज्वाइले पटकपटक यस्तो या त ना दिएको भन्दै छोरी लाई न्याय पाई दोषीलाई कडा भन्दा कडा सजाय पाउ भन्दै उजुरी दिएका थिए, प्रहरीले पनि आफ्नो तर्फ बाट छानबिन गर्दै थिए ।
उता श्रीमान ससुरालि आएर आफुले ग ल्ति गरेको स्विकार गर्दै रुपालाई आफुसगै अस्पताल लिएर गएका थिए । अस्पताल लिएर गएपनि रुपाको बुवाले छोरिलाई उपचार गरेर माइतनै ल्याइदिनु भनेका थिए तर ज्वाइले रुपालाई अस्पताल लगेर आफ्नो घरै लगे र घर लगेको मात्रै दुइदिन पछी उनको रहस्यमय मृत्यु भएको छ ।