Logo

Author: गाउँबेशी/संवाददाता

आज यी प्रदेशमा भारी बर्षाको सम्भावना

काठमाण्डौं,भदौ ७ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ

विस्तृत पढ्नुहोस
सेनाले माग्यो २८० जना अधिकृत क्याडेट

  काठमाण्डौं,भदौ ७ । नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) मा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आव्हान गरिएको छ । रिक्त २८० पदका लागि

पाथिभरामाताको दर्शन गरी हेर्नुहोस् आज शुक्रबारको राशिफल

मेष : सोचेको काम बन्नेछ। लगानीका क्षेत्रमा सहजता देखिन्छ। खर्च गर्ने बानीले परिवारमा विवाद हुनसक्छ। परिवार र समाजको भाव बुझेर गरेको लगानीबाट फाइदा हुनेछ। अन्य क्षेत्रमा भन्दा व्यापारमा गरेको लगानीबाट नाफा

न्युटन र भ्याली पब्लिकको जित

काठमाडौं, भदौ ६ गते । न्युटन र भ्याली पब्लिकले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन् । न्युटनले ज्ञान संस्कारलाई ३५–२२ ले पराजित ग¥यो ।

गायिका सुस्मिता स्याङ्तान र कुन्साङ दोर्जेको आवाजमा ‘इन्टरनेटरी ह्रुप ताजी’

काठमाडौ,भदौ ६ गते । गायिका सुस्मिता स्याङ्तान र गायक कुन्साङ दोर्जे लोप्चनको आवाजमा ‘इन्टरनेटरी ह्रुप ताजी’ बोलको गीत बजारमा आएको छ । गायिका सुस्मिता स्याङ्तानको आफ्नै युटुब च्यानल सुस्मिता स्याङ्तान

अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा आविष्कार केन्द्रलाई

काठमाण्डौं,भदौ ६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको

आज यी प्रदेशमा पानी पर्ने सम्भावना

काठमाण्डौं,भदौ ६ गते । जल तथा मौसम विज्ञान विभागले तत्काल मौसममा सुधार हुने सम्भावना नरहेको जनाएको छ । विभागका अनुसार वर्षाको सम्भावना आगामी शनिबारसम्मै छ । तर लगातार झरी भने

पाथिभरामाताको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

मेष : सामाजिक क्षेत्रमा तपाईंको प्रयास सफल बन्नेछ। बुद्धिको माध्ययमबाट समस्याको समाधान हुनेछ। बौद्धिक व्यक्तित्वको सुझावले मनमा उत्साह र उमंग बढ्ने योग छ। लगानी भए शिक्षा र स्वास्थ्यमा फाइदा हुनेछ।

नागढुङ्गामा खसेको पहिरो हटाएपछि एकतर्फी सवारी आवागमन सुचारु

काठमाण्डौं,भदौ ५ । काठमाण्डौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सवारी आवागमन खुलाइएको छ। प्रहरी वृत्त थानकोटका अनुसार साँझ ५ बजेदेखि सडक एकतर्फी खुलाइएको हो। अहिले काठमाडौँ

त्रिभुवन विश्वविद्यालयमा असुरक्षा बढेकाले सुरक्षा प्रबन्ध गर्न माग

काठमाण्डौं,भदौ ५ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई लगातार धम्की आएपछि सुरक्षाका लागि सार्वजनिक रुपमा अपिल गरेको बताएकी छन् । यो अपिल सरकारसँग नभई जनतासँग

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता