Logo

बिजय शाहीको तमासा: अंग्रेजी र फर्मुलाको खुल्यो यस्तो रहस्य (भिडियो हेर्नुस्)



केहि समय अघि कालीकोटका विजय शाहीले मेमोरी किङ विधामा विश्व रेकर्ड कायम गरेपछि निकै चर्चामा आएका थिए। उनको चर्चा संगै बि,रोध गर्नेले बि,रोध पनि गरेका छन् । शाहीले एक मिनेटमा अगाडि र पछाडिबाट ७० शब्द सम्झिएर भनेपछी विश्व रेकर्ड राख्न सफल भएका क्षमतावान ब्यक्ती हुन् ।

बिजय शाहीले चाइनिज भाषामा पनि आफ्नो क्षमता देखाउदा जो कोहि नै अचम्म हुने निश्चिति नै थियो । तर उक्त भिडियोलाई कसैले यो झुटो हो‘भनेपछी फेरिपनि धेरै मानिसको बिचमा बिजय शाहीलाई २९६ पेजको चाइनिज र इंग्लिस किताब पढ्ने र लेख्ने सबै गर्न भाग्य न्यौपानेले लगाएका थिए ।

बिजयले उक्त किताब ४ मिनेटमा पढेर सकेका छन् र कहिल्यै नबिर्सने गरि सम्झन सक्ने सम्म भएका भनिएका थिए । फेरी हिजो आज बिजय शाही विवा,दमा तानिएका छन । उनको ईंग्लिश र बोलीको सबै तिर आलोचन भएको छ यही बिषयमा पुन्य गौतमले आफ्नो बिचार राखेका छन ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता