Logo

झापामा यिनै पुरुषलाई २ जनाले गरे कर णी, रुँदै सुनाए यस्तो भएको रहेछ ( भिडियो हेर्नुस्)



झापा । विश्वमा अन्य मुलुकमा यस्ता घटना भएको भएपनि नेपालमा भने पुरुषलाई यस्ता घटना भएको समाचार विरलै आउने गरेका छन् । झापमा कर णीमा परेका एक पुरुषको उपचार सुरु गरिएको छ । उनी सा’मू’हि’क कर’णीमा परेको बताइएको छ । झापाको कंकाई नगरपालिका ७ निवासी पुरुष माथि यस्तो घटना भएको हो ।

घटनामा संलग्न भएको अभियोगमा दुई पुरुष नै प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । शनिबार झापाको कनकाई नगरपालिका–७ बिरिङ नदी किनारमा दुई पुरुष सं’गग्न भएर एक पुरुष माथि यस्तो घटना गराएका हुन् । उनलाई घा’इते अवस्थामा अस्पताल लगिएको छ ।

उनको अहिले विर्ता सिटी अस्पतालमा उपचार जारी छ । उनले आफुलाई भएको घटनाको बारेमा बताएका छन् । उनी बोल्न सक्ने भएका छन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका–६ का १९ वर्षीय पारस तामाङ र कनकाई नगरपालिका–७ का २१ वर्षीय विनोद टु’डु रहेका छन्। उनीहरुले कनकाई–७ का ३० एक वर्षीय पुरुषलाई खोला किनारमा लगी कर णी गरेको प्रहरीले जनाएको छ। घटनामा पर्ने पुरुषको परिचय गो’प्य राखिएको छ ।

घाइतेको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता