युवतीको लामा खुट्टाको औला सामाजिक सञ्जालमा भा’इ’रल

एजेन्सी । ता’इवा’नमा बस्ने एक युवतीको खुट्टाको औला २ इन्च लामो भएकै कारण सामाजिक सञ्जालमा भा’इ’र’ल भएको छ ।
उनको खुट्टाका औला देखेर जो कोही पनि हातको वा खुट्टाका औला हुन् भनेर अलमलमा पर्ने गरेका छन् । युवती ता’इ’वान विश्वविद्यालयकी छात्रा हुन् ।
उनले खुट्टाको औलाले नै टिभीको रिमोटको बटन थिचेर च्यानल परिवर्तन गर्न सक्ने बताउदै आएकी छिन् ।
मानिसहरुले युवतीको लामो औला भएकै कारण भुतिया भन्ने गरेका छन् । उनले आफ्नो औलालाई सामाजिक सञ्जालमा धेरैले मन पराएको बताउँछिन् । युवती मन्दिरमा गएर आफ्ना दुई खुट्टाका औलाले नै भगवानको प्राथना गर्ने गर्छिन् ।