Logo

मिटब्याजी पीडित ४५ दिन देखी माइतिघरमा धर्ना सरकार कछुवाको गतिमा



काठमाण्डौं,असोज २ । मिटब्याजी पीडितहरुले ४५ दिन देखी माइतिघरमा धर्ना दिई रहेका छन । सरकारबाट मिटरब्याजिलाई छिटोभन्दा छिटो कार्वाहीहोस भन्दै माइतिघरमा धर्ना दिएको पीडितहरु बताउँछन । सरकार कछुवाको गतिमा हिडिरहेको हाम्रा समस्यालाई ब्यवास्ता गरेका कारण आज सम्म सडकमै बस्न वाध्य छन् । पीडितका गुनासा सुन्दै हाम्रा संवाददाताले बनाएको यो भिडियो रिपोर्ट हेनुहोस् :-

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता