Logo

निर्वाचनमा पैसाको प्रभाव र यसको विकृति’ शीर्षकमा कार्यशाला आयोजना



काठमाण्डौं,भदौ ३० । ‘निर्वाचनमा पैसाको प्रभाव र यसका विकृति’बारे काठमाडौंमा एक कार्यगोष्ठीको आयोजना गरिएको छ ।

भूगोलपार्क संस्थाले आज (बिहीबार) उक्त कार्यशालाको आयोजना गरेको हो ।

आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरेर भूगोलपार्कले निर्वाचनसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरिरहेको छ ।

आजको कार्यक्रममा पूर्व मुख्यसचिव लिलामणि पौड्याल, पूर्व डिआईजी तथा नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता