Logo

तेल प्रशोधन केन्द्रमा दुस्खद घटना, कम्तीमा १०० जनाको निधन



 

एजेन्सी, । दक्षिणी नाइजेरियामा एउटा अ’वैध तेल प्रशोधन केन्द्रमा वि’स्फो’टपछि दर्जनौँ मानिसको मृत्यु भएको आशंका गरिएको एक गैरसरकारी संस्थाले जनाएको छ । तेल प्रशोधन केन्द्रमा वि’स्फो’ट भएको प्रहरीले पुष्टि गरेको छ तर हताहतको विवरण भने दिइएको छैन ।

‘पहिचान नखुल्ने गरी जलेका धेरै शवहरू भुइँमा छ’र’प’स्ट छन् । कोही मानिस रुखका हाँ’गामा झु’न्डि’एका देखिन्छन् । उनीहरू सुरक्षाका लागि दौडिने क्रममा वि’स्फो’टमा परेका हुन सक्छन् ’, युवा तथा वातावरणीय एड्भोकेसी सेन्टर ९वाईइएसी० का कार्यकारी निर्देशक फाइनेफेस डुम्नानेले भने ।

वि’स्फो’टमा कम्तीमा एक सय जनाको मृत्यु भएको हुन सक्ने स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । अ’वैध प्रशोधन केन्द्रमा शुक्रबार अबेर राति सञ्चालक र उनीहरूका संरक्षकहरू व्यवसायका लागि भेला भएका ठाउँमा वि’स्फो’ट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता