रुसी सेनाले सहर छोडेपछि धमाधम सर्वसाधारणको श व फेला
एजेन्सी । युक्रेनको बुचा सहरमा आइतकार सडकको छेउमा एउटा शव घो प्टो परेको अवस्थामा फेला परेको थियो । उनको हात पछाडि बाँ’धि’एको र टा’उकोमा गो’ ‘ली लागेको थियो । युक्रेनमाथिको रुसी ह’म’ला’मा मा’रि’ए’का सयौँ स्थानीयमध्ये उनी एक हुन ।
रुसी सेनाले सहर छोडेपछि वि’भ’त्स ह’ ‘त्या भएका शव धमाधम फेला परेका छन् । रुसी फौजले सो सहर छाडेपछि त्यहाँ ५० जनाको शव फेला परेका बुचाका उपप्रमुख तारास साप्रभस्कीले जानाकारी दिए ।
रुसी सेनाको गैरन्यायिक ह’ ‘त्याको शिकारमा सयौँ सर्वसाधारण परेका छन् । मस्कोले यु”द्ध अ’परा’ध गरेको युक्रेनी अधिकारीहरूले बताउँदै आएका छन् ।
तर, ती घटनाहरूमा आफ्नो सं’लग्नता नभएको रुसी सेनाले बताउँदै आएको छ । रुसी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा जारी गर्दै युक्रेनी अधिकारीहरूले सार्वजनिक गरेका सबै तस्बीर र भिडियो उ’त्ते’जना फैलाउने खालका भएका र बुचामा कुनै पनि बासिन्दाले रुसी सेनाको हातबाट हिं’ ‘सा भो’ग्नु नपरेको दाबी गरेको छ ।