Logo

रुससँग यु’द्ध ल’डि’रहेका जेलेन्स्कीले किन गुहारे धर्मगुरु ?



 

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमीर जेलेन्स्कीले देशको दक्षिणी बन्दरगाह सहर मारियुपोलमा रुसी आ’क्र’मणका बीच एक लाख मानिस फ’सेको बताएका छन्।

‘अहिले पनि सहरमा रुसी अमानवीय हर्कतका कारण करिब एक लाख मानिस फसेका छन्। त्यहाँ रुसी सेनाले घेराबन्दी गरेको छ। त्यहाँ न मानिससँग खाना छ, न पानी। औषधि पनि छैन। त्यहाँ लगातार बमबारी भइरहेको छ,’ जेलेन्स्कीले फेसबुकमा लेखेका छन्।

रुसको बमबारीका कारण मानिसहरूले त्यहाँबाट कतै जान नसकेको उनले बताएका छन्। मंगलबार मानवीय राहतका कार्यक्रम ल्याएर आएका केही मानिसलाई रुसी सैनिकले गिरफ्तार गरेको जेलेन्स्कीले बताएका छन्। उनले त्यसरी गिरफ्तार हुनेमा युक्रेनी सरकारी कर्मचारी र बस चालक रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता