Logo

रुसी ह’म’लामा सेनासहित १३७ युक्रेनीको मृ त्यु



एजेन्सी, रुसी फजले युक्रेनमा वृहत ह’म’ला ग’रेको छ । रुसी सेनाले उत्तर, पूर्व र दक्षिणबाट ‘हम’ला ग’रेको छ । रुसी ह’मला’मा १३७ युक्रेनी मा’रि’एको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले बताएका छन् ।

मृ त्यु हुनेमा सर्वसाधारण नागरिक पनि छन् । रुसी सेनाले हवाई ह’म’ला ग’रिरहेका बेला राजधानी किभका मानिसहरु रातभर अन्डरग्राउन्डमा बस्न बा’ध्य भएको प्राप्त विवरणहरुमा जनाइएको छ । राष्ट्रपति जेलेन्सकीले आम रूपमा सेना परिचालनको
आदेश दिएका छन् ।

आ’क्र’म’ण शुरु भएकै दिन हिजो एकै दिनमा १ लाखभन्दा बढी नागरिकले राजधानी किभ छोडेको संयुक्त राष्ट्र संघले जनाएको छ। झण्डै ५ लाख मानिस बसोबास गर्ने बन्दरगाह शहर मुरिपोलमा पनि वि’ष्फो’ट भ’एको छ। युक्रेनबाट रुसमा सैन्य खतरा भएकोले त्यसको असैन्यीकरण गर्न कार्बाही गर्नु परेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइ छ।

रुसले जल, स्थल र हवाई आ’क्र’म’ण एकैपटक गरेकाले ह’ता’ह’त हुनेको संख्या बढ्दो छ। आ’क्र’म’ण’को निशानामा युक्रेनको राजधानी किभ समेत परेकाले राजधानी छोड्न चाहनेको संख्या पछिल्लो समय बढ्दो छ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनविरू’द्ध सै न्य कारबाही घोषणा गरेका थिए। पुटिनको उक्त घोषणापछि युक्रेनको राजधानी किएभलगायत विभिन्न ठाउँमा रूसी सैनिकले आ’क्र’म’ण ग’रेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता