Logo

सबैभन्दा पहिला ओलीलाई भेट्न बालकोट पुगिन् एमसीसी उपाध्यक्ष फतिमा



काठमाडौं । अमेरिकी सहयोग परि योजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एम सीसी) की उपाध्यक्ष फतिमा सुमारले भे,टघाट शुरु गरेकी छन् ।

बिहीबार बिहान काठमाडौं आइपुगेकी उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छन् । उनीसँगै एमसी सीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि सहभागी छन् ।

छलफलमा एमालेका स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराईलगायत सहभागी छन् ।

यो पनि,,त्रिभुवन विमानस्थलको गेटमा कार चढेर एमसीसीको वि,रोध

२४ भदौ, काठ,माडौं । नेपालको चारदिने भ्रमण का लागि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार का,ठमाडौं आए की छन् । उनी के,हीबेरअघि क,तार हुँदै काठमाडौं आइपुगेकी हुन् ।

नेपालमा अमेरिकी अनुदान सहयोग सम्बन्धी एमसीसी परियोजनाको प्रगति बुझ्ने सिलसि लामा उपाध्यक्ष सुमार काठमाडौं आएको स्रोतले जनाएको छ । नेपालमा एम सीसी परियोजना स्वी’कार गर्ने कि नगर्ने भ’न्ने बहस भइरहेको बेला उनको यो भ्रम’णलाई चासोका साथ हेरिएको छ ।

चारदिने नेपाल बसाइँको क्रममा उपाध्यक्ष सुमा रले एम सीसी परियोजना कार्यान्वयनको अवस्था बारे प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री ज नार्दन शर्मालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भे,टघाट गर्ने कार्यक्रम छ ।

उनको आगमन र एमसीसीको विरोधमा हुन सक्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बिहीबार बिहानैदेखि सिनामंगल, थापाथली, नयाँबानेश्वर, पुतलीसडक, माइतीघर, महाराज गञ्ज लगायतका स्था नमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गणको टोली परिचालन गरिएको छ ।

सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना नेपालमा राजनीतिक खिचातानीका कारण अझै अगाडि बढ्न सके को छैन ।

हालै नेपाल सरकारले स्पष्ट हुन खोजेका विष यमा एमसीसीले जवाफ पठाएको छ । सो क्रममा एमसीसीले अमेरिकी सैन्य गठबन्धन वा सुरक्षा रणनीतिसँग यसको सम्बन्ध नभएको जनाएको छ ।श्रोत अनलाईन खबर

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता