Logo

जिउँदो बाँदर जब अजिङ्गरले निल्यो त्यसपछि झन्डै मृत्यु भएन



गुजरातको वडोदरा शहरबाट एउटा अचम्मको घटना बाहिर आएको छ। जहाँ ११ फिट लामो अजिङ्गरले तालको किनारमा एउटा बाँदर निल्यो। तर केहि समय पछि अजिङ्गर आफैं समस्यामा पर्यो । उसले निलेको बाँदरलाई पचाउन सकेन र अजिङ्गर पनि मृत्युको मुखमा पुग्यो। जब यस घटनाको बारेमा वन विभागलाई यस बारे थाहा भयो, तुरुन्तै अजिङ्गरलाई तालको किनारबाट बाहिर निकालेर बचाइयो।

वन्यजन्तु उद्धार कार्यकर्ता रावलले भने, “थोरै मेहनत त्यस पछि, हाम्रो टीम अजिङ्गर लाई समात्न सफल भयो र हामी यसलाई करेलीबाग मा उद्धार केन्द्र मा ल्याईयो। पछि अजगर सानो बाँदरलाइ मुख बाट वोकलेको थियो।

अजिङ्गरअझै पनी निगरानीमा छ र पशु चिकित्सकहरु द्वारा पूर्णतया स्वस्थ भए पछि मात्र जंगलमा छोडिनेछ। वन अधिकारीहरु उनलाई उद्धार केन्द्रमा लगेर यस अजिङ्गरलाइ बचाउँन सफल भए। अहिले अजिङ्गरको स्वास्थ्य राम्रो छैन, यो पूर्ण पर्यवेक्षणमा राखिएको छ।

वन्यजन्तु उद्धार कार्यकर्ता शैलेश रावलले बताए कि वडोदरा नजिकै वासना(कोटरिया गाउँ नजिकै बग्ने एउटा सानो नदीको नजिक यो अजगर देखे र करेलीबाग दायरा को वन कार्यालय मा तुरुन्तै खबर गरे। सोहि बेला देखि अजिङ्गरलाइ उद्दार गरेर ल्याइएको थियो । अजिङ्गरको अवस्था ठिक हुँदै गएको छ भने बाँदरको मृत्यु भिसाको छ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता