Logo

नेपाल विद्युत प्राधिकरणमा ठूलो मात्रामा कर्मचारी चाहियो, कसरी भर्ने फाराम  ?  (सूचना हेर्नुस्)



काठमाडौ । बेरोजगार र शिक्षित युवायुवतीहरुका लागि जागिरको अवसर खुलेको छ । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

इच्छुक ब्यक्तिहरुले नेपाल विद्युत प्राधिकरणको वेवसाइटमा गएर फाराम भर्न सक्ने सूचनामा जनाइएको छ । आवश्यक शैक्षिक योग्यता र पदको बारेमा सूचनामा विस्तृत विवरण दिइएको छ । परिक्षाको किसीम लिखित र अन्तरवार्ता दुवै हुनेछ । परिक्षा दस्तुर पनि बझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता