Logo

बिष्णु माझीको बुवा आमाको मृ,त्युको खबर नै झु,ट हो भनेपछि,आखिर यस्तो रहेछ वास्तविकता (भिडियो सहित)



पूण्य गौतमले मिडिया मार्फत विष्णु माझीका श्रीमान सुन्दरमणिलाई फोन गरेर विष्णु माझीको बारेमा सोध पुछ गरेका थिए । अहिले फेसबुक,युबट्युब,टिकटक जस्ता सामाजिक संजालभरी भाइरल बनिरहेको गीत चरी जे,लैमा कतै विष्णु माझीको आफ्नै जीवनमा आधारित गीत त होइन भन्दै जि,ज्ञासा समेत उनले राखेका थिए ।

त्यसपछि एकजना अज्ञात व्यक्तिले फोन गरि पूण्य गौतमलाई ध’म्की दिएको पूण्य गौतमले मिडियालाई जानकारी दिएका छन् । साथै उनले आफूसँग अगाडि आएर कुरा गर्न पनि चु,नौती दिएका छन् । त्यसैगरी पूण्य गौतमले पनि एकपटक होटलमा बसेर कफी खाइरहेका बेला उनै विष्णु माझीले आएर पूण्य दाइ तपाईंलाई भेटेर सारै खुसी लाग्यो,म तपाईका भिडियोहरू निकै हेर्छु भनेर भनेकी थिइन्। त्यसपछि उनी त्यहाँबाट हिँडिन् ।

त्यसपछि त्यहाँ रहेका होटल वालाले यी त विष्णु माझी हुन् तपाईंसँग कुरा गर्ने भनेपछि पूण्यले थाहा पाएका थिए । त्यति बेला विष्णुले बुर्का जस्तो पहिरनले आफ्नो अनुहार ढाकेकी थिइन् । उनले भनेका छन बिष्णु बहिनी तपाइलाई कुनै सम,स्या परे मलाई सम्पर्क गर्नु होला म तपाइलाई सहयोग गर्छु । बाकी हेरौ भिडियोमा

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता