राज कुन्द्रालाई गम्भिर आरोप लगाएकी शर्लिनले शिल्पालाई पनि गरिन् यस्तो अपिल (भिडियो हेर्नुस्)

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टी लामो समयदेखि पति राज कुन्द्राको विषयलाई लिएर चर्चामा छिन्। शिल्पा अब डान्स रियालिटी शो मा फर्किइन् र सामान्य जीवन बिताउन कोसिस गरीरहेकी छिन्। कहिले उनी आफ्नो शो मा आफ्नो सकेसम्म राम्रो दिने प्रयास गरेकी छन् । उनले आफुलाई बलियो बनाउँदै विभिन्न पोष्ट सार्वजनिक गरेकी छन् ।
भारतीय मिडियाका अनुसार उनी राजसंग अलग हुने योजनामा पनि छन् । राजका कुनै पनि सामान र पैसा छुन पनि चाहन्नन् । उनका पति राज कुन्द्रालाई मुम्बई प्रहरीले अ श्लि ल भिडियो बनाएर सार्वजनिक गरेको आरोपमा पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
यसै विषयमा राजलाई ग म्भि र आरोप लगाएकी नायीका शर्लिन चोपडाले शिल्पाको नाममा एउटा भिडियो सार्वजनिक गर्दै माफी माग्न आग्रह गरेकी छन् ।
शिल्पाले डान्स रियालिटी शो मा देखाएको शैलीलाई लिएर उनले माफी माग्न भनेकी हुन् । माफी माग्दैमा कोही सानो नहुने भन्दै उनले शिल्पाको नाममा एउटा भिडियो सार्वजनिक गरेकी छन् ।
शर्लिनले सामाजिक सञ्जालमा दुई मिनेटको भिडियो सेयर गरेकी छिन्। उनले यस भिडियोमा शिल्पाको त्यो बयानमाथि प्रश्न उठाएका छन् र ती असहाय युवतीहरु प्रति सहानुभूति देखाउन भनेकी छन्।
वास्तवमा शर्लिनले भनिन्, ‘तपाइँ (शिल्पा) ले भन्नुभयो कि तपाइँ ती सबै महिलाहरुलाई सलाम गर्नुहुन्छ जसले साहसपूर्वक आफ्नो जीवनका सबै चुनौतिहरुको सामना गर्छन । के यो पनी ती असहाय पी डि तहरुलाई सामेल गर्दछन् जसले साहसपूर्वक विभिन्न पुलिस स्टेशनहरुमा आफ्नो बयान रे क र्ड गरेका छन्।
हाय शिल्पा दीदी!
मेरा आप से निवेदन है कि पीड़ित लड़कियों के प्रति आप थोड़ी बहुत सहानुभूति दिखाएं। 🙏
अपनी गलतियों को स्वीकार करने से कोई छोटा नहीं होता। pic.twitter.com/fi7K1xErHt— Sherlyn Chopra 🇮🇳 (@SherlynChopra) August 28, 2021