Logo

आमाछोराको अ’नैति’क स’म्बन्धबाट आमा भईन् गर्भवती भएपछि‘ (भिडियो हेर्नुस्)



लमजुंग ।हिन्दू धर्मशास्त्र अनुसार आमा सत्य हुन् भने बाबु बिश्वास । आमा धर्ती हुन् भने बाबु आकाश । आमाको कोख र काखको तुलना स्वर्गसँग तुलना गरिन्छ । तर पिता केवल एक मार्गदर्शकका रुपमा चिनिन्छन् । आमाको चर्चा पूर्वीय सभ्यतासँग जोडिएका बेद, पुराण र धर्मग्रन्थमा अनेकौँ पटक गरीएको पाइन्छ ।

आमाले अनेक कष्ट व्यहोर्दै नौ महीना गर्भमा राखेर शिशुलाई अन्न, जल र श्वाससँगै ममता, स्नेह र संस्कारले सिंचन गर्छिन्स कठोर प्रसव पीडा झेलेर सन्तानलाई पृथ्वीमा पदार्पण गराउँछिन्स आफूले नखाई–नखाई सन्तानको भोको पेट भर्छिन्स आफ्नो ज्यानको पर्वाह नगरी सन्तानको जीवन रक्षा गर्छिन्स र मानव संसारको जीवनचक्र चलाउँछिन्। यही कारण आमालाई जगत जननी भनिन्छ। मानव जातिका लागि धर्तीले जति बोझ् थामेकी हुन्छिन्, सन्तान र परिवारका लागि आमाले त्यतिकै कष्ट उठाउँछिन् भन्ने मान्यता छ।

नेपाली आमाका अनेक रूप छन्। २५–२५ सन्तान जन्माउनेदेखि छोराछोरीसहित देह त्याग गर्ने र छोरालाई मृ ‘त्यु’द’ण्ड’बाट जोगाउन आकाश–पाताल एक पार्ने आमाहरू यहाँ छन्।

लमजुंगको सुन्दरबजार ४ दुरा डाँडा घटयो एउटा कहाली लाग्दो घटना । २० वर्षीय छोरा सागर भुजेल र ३५ वर्षीय आमा धनमाया भुजेल बीचको अ’नैतिक स’म्बन्धका कारण धनमायाको ज्यान गएको छ । आमा भन्ने शब्द आफैमा पवित्र शब्द हो । आमा चाहे आफ्नै होस् या सानीआमा ठूलीआमा जे होस् आमा त आमा नै हो । तर लमजुंगको सुन्दर बजार ४ मा आमा छोराबीच अ’नैतिक स’म्बन्ध भएपछि आमा ग’र्भवती भईछन् ।

आमा गर्भवती भएको कुरा छोराले थाहा पाएपछि आफ्नो इज्जत जान्छ भन्ने डरले छोराले आ’मालाई घरमै मा’रेका छन् । आमालाई मा’र्नमा उनलाई उनका भन्जाले सहयोग गरेका छन् । आमालाई घरको कोठा भित्र नै मा’रेर लतार्दै घर नजिकै रहेको गो’बर ग्याँसको खा’ल्डोमा पु’रेको कुरा बाहीरिएपछि घटनाको बारेमा सबै कुरा बाहीरिएको हो । यो विषयमा गाउँलेहरुले पनि आमा छो’राको स’म्बन्धको बारेमा मुख खोलेका छन् । भिडियोसहित

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता