झाक्रीले रि’सले काली चढेकी महिलालाई भुइँमा प’छारे, अचम्मित बने गाउँलेहरु (भिडियोसहित)

मोरङ । राती चिहान खन्ने झाक्रीलाई काली चढेकी महिलाले नसोचेको तान्डब देखाउदै अचम्मै गरेकी छिन । झाक्री नै डराएका छन । झाक्रीलाई नै सम्हाल्न हम्मे हम्मे परेको थियो । हेर्नेहरुको भिड एकाएक बढ्यो । झाक्रीको घरमा पछिल्लो समय निकै भिड बढ्न थालेको छ । टाढा टाढादेखि धेरै मानिसको आगमन हुन्छ ।
आज सयौको संख्यामा आएका मानिसहरुको समस्या र जोखाना हेर्दै गरेका झाक्रीमाथी नसोचेको कुरा भएको छ । पाँच जना माताहरुको टोली झाक्रीको घरमा पुगेर काम्न थालेर झाक्रीलाइ नै घेरेपछी सबै मानिस डराउदै भागेका थिए । एक युवती झाक्रीमाथि उक्लिएपछी झनै माहोल अर्कै बनेको छ । केही दिन अगाडीबाट मोरङमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन ।
उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खनेका थिए ।
सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हा’तपा’त गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए । आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा ब’टा’रिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै ड’राएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए ।
अचानक झाक्रीको घरमा काली माता चढेकी महिलाले नसोचेको काम गरेकी छिन । झाक्रीलाई बान हान्दै आउँदा झाक्रीले रि’साएर महिलालाई भुइँमा प’छारेका छन । आज मन्दिर भित्रै पसेपछि झाक्रीले मन्दिरभित्र नै ढा’लेका छन । एक्कासि महिलाको टाउको घुम्यो खुट्टा बट्टारियो झाक्री नै आ’त्तिए । झाक्री र काली चढेकी महिलाको एकाएक भि’ड’न्त भएको छ । भिडियो