Logo

दुनियाँको एक कहालीलाग्दो सत्य मृ’त्युले अत्यन्तै भा,वुक बनायो



आफू सामान्य बि,रामी भएको खबर कामले नेपालगन्ज गएका श्रीमानलाई पुर्‍याउछिन ! ,श्रीमानले गाउको मेडिकलमा उपचार गर्ने सल्लाह दिन्छन् ! निको नहुदा आफू यतै छु काखको ब,च्चा मात्र ल्याएर आउ यतै उपचार गरेर जाँउला भनी नेपालगन्ज बोलाउछन उनका श्रीमानले ! अब बाँ,च्ने आशा सहित उनी घरको सबै चाँजोपाँजो मिलाई एक दुधे बा,लक काखमा च्यापेर एक्लै नाइट बस चड्छिन उनी !

गाडीमा चिनेको मान्छे कोहि नहुदा काखको बा,लकलाई नै आफ्नो रात्रिकालिन यात्राको साथी अनि बिरामी अबस्थाको साहारा सम्झदै यात्रा गरिरहेकी हुन्छिन  !  बिच बाटामा उनिलाइ उल्टि हुन्छ ! ,वरपरका सबै सिटका मान्छेहरु मस्त निद्रामा हुन्छन् !  उनी आ,त्तिन्छिन र काखको ब,च्चालाई ओल्टाइपल्टाई बिउझाउने कोसिस गर्दा पनि उ बिउझिदैन  !

उनलाई उकुसमुकुस हुन्छ र सोच्छिन कि बाटामा मलाई केही भैहाल्यो भने यो काखको छोरा।। रुरुरुफेरि ब,च्चालाई उठाउने कोशिश गर्दा गर्दै उनलाई अ,न्तिम अबस्थाले च्याप्दै जान्छ र अम्तिम तागतले ब,च्चालाई दूध चुसाउदै भोलि बिहान सम्म बाँच्न सकु र काखको छोरालाई बुबाको जिम्मा लगाउन पाउ भन्ने कामना सहित छ,टपटाउदा छ,टपटाउदै आफू सधैको लागि निदाउछिन !

ब,च्चा रुन थाल्छ र आसपासका सिटका मान्छेहरु बिउझेर उनलाई उठाउन खोज्दा उनी सधैको लागि निदाइसकेकी हुन्छिन १सबैले ब,च्चा नराम्रोसँग चिच्याएको देखेर उनलाई बोलाउन खोज्छन्, बोलाउँ छन् तर उनी निदाइरहेकी हुन्छिन्।नजिकै गएर बोलाउँदा समेत नबोलेपछी मानिसहरू जान्छन् तर उनी कहिले नब्युँझिने गरि चीर निद्रामा पुगिसकेकी हुन्छिन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता