Logo

तालिबानले देश कब्जा गरेपछि विमानस्थलमा देखिएको यो कारुणीक दृष्य, गो ली को आवाजले भाग्दै जनता (भिडियो हेर्नुस्)



 

एजेन्सी । तालिबानले देश कब्जा गरेपछि अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थलमा देश छोड्नेको लर्को लागेको छ।​​ हमिद कारजाई विमानस्थलमा जहाज चढ्नेको ताँती लागेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओमा मानिसहरू रनवेमा लगेज गुडाउँदै जहाज चढ्न गइरहेको देखिन्छ।

भिड अनियन्त्रित भएपछि सोमबार बिहान विमानस्थल नि यन्त्र ण मा लिएको अमेरिकी सेनाले ह वाई फा यर गरेको छ। सो संगै सर्वसाधारण दौडिएको देखिन्छ । हमिद कारजाई विमानस्थलमा जहाज चढ्नेको ताँती लागेको छ।

कुनै सिस्टमबिनै जसले सक्छ उही जहाजभित्र चढेको देखिन्छ। धावनमार्गमा मानिसहरू बसपार्कमा गाडी चढ्न गएजसरी हिँडिरहेका देखिन्छन्।

समाचार संस्था एएफपीका अनुसार आफ्ना राजदूत, कर्मचारी, नागरिक र अन्य विदेशीलाई काबुलबाट बाहिर जान सघाउने उद्देश्यले अमेरिकी सेनाले विमानस्थल नि यन्त्र ण मा लिएको हो। विमानस्थलमा अनियन्त्रित भिड भएपछि सोमबार बिहान केही रा उ न्ड हवाई फा य र गरिएको एएफपीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता