एमाले नेता योगेश भट्टाईलाई पर्यो मातृशोक, आमाको निधनले भट्टराई परिवार शोकमा

नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईलाई मातृशोक परेको छ । उनका ९५ वर्षीया आमा महिन्द्रादेवी भट्टराईको शनिबार काठमाडौंमा निधन भएको हो । निधन पछि प्रेम गुरागाँइ आफ्नो फेसबुकमा लेख्दै भनेका छन्, नेकपा एमालेका सचिव एवम प्रतिनिधिसभा सदस्य माननीय योगेश भट्टराई , नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष मातृका भट्टराईको आमा महेन्द्रादेवी भट्टराई ९५ बर्ष काठमाडौंमा आज निधन हुनु भएको छ । हार्दिक श्रदाञ्जली आमा । परिवारका अन्य सदस्य दाईहरुहरु, भाउजुहरु दिदिहरु लगायत शोकाकुल परिवार जनमा हार्दिक समवेदना अन्त्येष्टि भोली विहान ८ वजे पशुपति आर्यघाट