Logo

सुजिता घटनाःसचिनको दिदी भन्छिन् ‘दुईजना कोठामा बसेको मलाई पनि थाहा छ, (भिडियो हेर्नुस्)



काठमाडौ । सचिन भनिने शुकदेव भण्डारीको कान्छी दिदीले आफ्नो भाईले बहिनीलाई नराम्रो दृष्टिकोणले हेर्नै नसक्ने बताएकी छन् । उनले सुजिता र सचिनकाबीचमा दाजु बहिनी भन्दा फरक सम्बन्ध छ भन्ने थाहा पाएको भए आफुहरुले यस्तो घटना हुनै नदिने बताएका छन् ।

उनले सुजिता र आफ्नो भाई सचिन संगै बसेको कुरा पनि उनले स्वीकार गरेकी छन् । मलाई दिदी भिनाजुमा बस्न अलि अप्ठेरो भयो, मेरो दिदी जस्तो तपाइ पनि उस्तै दाई हो म तपाईसंग बस्छु भनेर सुजिताले भनेकी छन् दिदी भनेर भाईले आफुलाई सुनाएको पनि दिदीले बताएकी छन् ।

सुजिता संगै बसेको केही दिन पछि फोन गरेर त्यसो भनेको बताइन् । सचिनले सुजितालाई त्यतीबेला बहिनीकै रुपमा आफ्नो कोठामा राखेको दिदीको भनाई छ । आफ्नो भाई कोठामा एक्लै नबसेर अन्य साथी पनि बस्ने गरेको उनको भनाई छ ।

यदि दुवै जनाले संगै बस्दा दाईले नराम्रो सोचेको भएपनि सुजिताले पनि नकार्नुपर्ने दिदीको भनाई छ । उनले आफ्नो भाई प्रति पुरा विश्वास भएको बताएकी छन् ।

तर आफ्नो भाईले गल्ती गरेकै भएपनि जति आफ्नो भाईको गल्ती छ उत्तिकै गल्ती सुजिताको परिवारको पनि भएको उनको भनाई छ । उनले भनिन्, सुजिताको परिवारले किन कुरा लुकायो रु सुजिताको बहिनीले मलाई भन्दा धेरै कुरा सचिनदाईलाई थाहा छ भन्नुको मतलब के हो रु

उनले भनिन् । सजितालाई पहिले देखि उनका बुवा आमाले त्यती माया र भरोसा नगर्ने गरेको पनि सुजिताले आफ्नो भाईलाई भन्ने गरेको पनि आफुले थाहा पाएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता