हेर्दा हेर्दै के भयो ! भर्खरका यी युवाले किन गर्थे यस्तो उडाउन खोज्थे ? प्रहरी उसैकै पछि पछि ( भिडियो हेर्नुस्)
काठमाडौं । नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दु रूपयोग पनि बाक्लिएको पाइएको छ। रमाइलो गर्ने र भा इरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठ नात्मक गो पनीयता उ दांगो भइरहेको प्रहरीको ठहर छ। एक युवकले बाइक उडाउदै गरेको भिडियो सामाजिक संजालमा भा ईरल भइको छ ।
पोखरा हाइवाइमा बनाइएका भिडियाहरु त अहिले संमाजिक संजालमा एका एक भाइरल छन् । कास्कीका प्रहरीको ध्यान टिकटकमा तानेका छ । पोखरा एक युवकले ट्रक्यासी चोकमा वाइक उठाउदै गरेर लडेका छन् । ती युवक एकाएक लडे स्थानिय वासिन्दाले प्रहरीलाई खबर गरे गलतै प्रहरी घ टना स्थलमा आ इपुगे घटना को बारेमा स्थानिय वासिन्दालाई सोधपुछ गर्दा ती युवकले यसरी वाइक च लाएको महिनौ भएको बताए ।
टिकटकबाटै हिं सा भइरहेको भन्दै ब्यु रोमा उ जुरी दिन पुग्ने महिलाको संख्या पनि बढेको छ। सामाजिक सञ्जालको जन्जालमा फ स्दा केही व्यक्तिलाई आर्थिक, सामाजिक र व्यक्तिगत रूपमा चो ट पु ग्ने गरेको छ। सामाजिक सञ्जालबाट ठगिएकाबाट एक सातामा ५० वटाको हाराहारीमा उजुरी ब्यु रोमा दर्ता हुन्छन्। उजुरीका आधारमा प्रहरीले कारबाही प्रक्रिया अघि बढाउने तथा व्यक्तिको आ इडी ब्ल क गरिदिनेजस्ता उपचार गर्दै आ एको छ