Logo

२५ बर्षिया चेलीको दुनियाँ रुवाउँने कहानी ? बाबाले यस्तोसम्म भनेको सुन्दा कस्को मन रुदैन  होला  ! (भिडियो हेर्नुस्)



झापाको सित छत्तसी नगरपालिकामा एउटा दुखद् घटना घटेको छ । २५ बर्षिय टिका बानिया नाम गरेकी युवतीले माईतमा आएर देह त्याग गरेकी छन् । बिहान खाना खाएर माइखोलामा मलामी गएको थिए घरमा कोहि थिएनन् घरमा आएको पाउना लाई पुर्याउन बाटो सम्म गएको बताए म आइसके पछि छोरीलाई कतै देखिन छोरीलाई बोलाए छोरीलाई बोलाए तर छोरीले बोलिनन् कोठामा जादा यस्तो अवस्था म देखे तर छोरी ले दे ह त्या ग गरिसकेकी रहिछन् अलि अलि सास थियो तर बचाउन सकिन ।

श्रीमानले कुट पिट विभिन्न किसिमका आ रोप सहन नसकेछ टिका माया बानियाले गरिन् देहत्याग गरेको बताए । टिका मायाको विवाह गरेको मात्र ९ महिना मात्र भएको थियो । टिकाको मागि विवाह भएको मंसिर १७ गते फुल माला भएको हो २२ गते विवाहको लगन गाठोंँ गासेकी थिइन् । छोरीको टिप हेराउदा विवाहको लगन जुरेको बताए । ज्वाई पनि स्कुलको शिक्षक रहेको बताए दुलाहको घरपरिवार सबै राम्रो भएको बताए  छरछिमेकी  सबैलाई सोधेको सबै केटा ठिक छ ।

छोरीको विवाह गरे पनि फरक नर्पन सबैले बताइ मैले सबैको कुरा सुन छोरी भएपछि अर्कोको जानुपर्ने जात भएको हुनाले मैले पनि छोरीको विवाह  गरिदिए । टिका मायाको बुबाले भनेका थिए छोरीलाई विवाह गरेको केटाको घरमा पठाए छोरी गएको १ हप्ता दिन नपग्दै ज्वाईले मा द्क प दार्थ खाएर आएको र छोरीलाई पिटेको बताए माइत बाट सम्पति नदिइको कारण यस्तो भएको छोरीले फोन गरेर बताएको र छोरीले बाबालाई लिन आउने बाबा भनेर अब म बस्न सक्दैन् भनेको बताए पहिला पनि छोरी माइत आएकी थिइन् मैले फेरि छोरीलाई फकाएर उसैको घरमा पठाए छोरीको उसको घरमा जान मन थिएन् मैले जान कर लगाए । तर छोरी रुदै गइन् । तर छोरीलाई त्यस्तै कु ट पि ट भइरहेछ । उसको घरमा छोरीलाई ज्वाईले टचर गरेको भएर आज छोरीले यो संसार छो डेर गएन्

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता