Logo

यो वर्षको मनसुन समाप्त नजिक



काठमाडौं, २५ असोज । यो वर्षको मनसुन केही दिनमै अन्त हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी भागमा अझै केहीमात्रामा मनसुनको झीनो सक्रियता रहेको छ ।

‘मनसुन निष्कृय हुँदै अन्ततिर आयो,’ मौसमविद् विभुती पोखरेलले भनिन्, ‘पूर्व भेगमा अझै मनसुन प्रणाली केही बाँकी देखिन्छ ।’

मौसम अन्ततिर आइपुग्दा देशमा सामान्यतया मौसम सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडीको पूर्वी मध्य भागमा न्युन चापीय क्षेत्र रहेको छ र उक्त निम्न चापिय क्षेत्र पश्चिमउत्तर पश्चिम निशातर्फ सर्दै जाने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता