Logo

खुसीको खबर: भोलिदेखी सार्वजनिक यातायात खुल्ने,लामो दुरीका पनि?



 

भोलि देखि सार्वजनिक यातायात खुल्ने, सरकारले गर्यो यस्तो निर्णय करिब दुई महिनाको लकडाउनले हुँदा खाने नागरिक निकै आत्तिएका छन् । मजदूर वर्गलाई लकडाउनले निकै समस्यामा पारेको छ ।

मजदूरी गरेर जीविकोपार्जन गर्नुपर्ने व्यक्तिहरु अब लकडाउन खुल्ने आशमा छन् । निजि सवारी चलाई रह्दा सार्वजनिक यातायात पनि खोल्ने निर्णय भएको छ।

यसै कुरालाई ध्यानमा राख्दै देशभर जारी लकडाउनको स्वरुप परिवर्तन हुने भएको छ । को(भिड(१९ सं’कट व्यवस्थापन केन्द्रको बैठकले लकडाउनको स्वरुप परिवर्तन गर्ने र स्मार्ट लकडाउन जारी गर्ने निर्णय गरेको हो ।

जसअनुसार सातामा दुई दिन बिदा हुने गरी निजी र सार्वजनिक सवारी(साधनमा जोर(बिजोर लागु गरिने भएको छ ।

अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ । अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ । निजी सवारीलाई जोर(बिजोर अनुसार चल्न दिइने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता