Logo

कुन देशमा बस्ने नेपालीले दशैंको टीका कति बजे लगाउने ? यस्तो छ देशअनुसारको साइत



अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको टीकाको साइत सार्वजनिक गरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले नेपालको मात्रै साइत सार्वजनिक गर्दै आएकोमा अन्तर्राष्ट्रिय समितिले भने विश्वभरमा कुन समयमा टीका लगाउने भनेर समय सार्वजनिक गरेको हो ।

 

यससँगै विदेशमा रहेका नेपालीहरूले पनि सही समयमा टीका लगाउन सक्ने भएका छन् ।

हेर्नुहोस्, कुन देशमा कतिबेला साइत ?

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता