आखिर् किन मा रे मेरो छोरोलाई डाक्टरहरुले रुदै आइन आमा सडकमा (भिडियो हेर्नुस)
एजेन्सी भारताको कानपुर एउटा घटना घटेको छ । छोराको बिवाह भएको १६ दिन पुगेका थियो कोरोनाको बिरामी भएको छोरो बुहारिसंग अस्पतालमा आएको थियो छोरो ठिक ठाक थियो अस्पतालमा आएपछि कोरोनाको टेस्ट गरे पछि कोरोना नेगेटिभ भएको अर्को दिन फेरि पोजेटिभ भयो भने आफु १ बजे सम्म अस्पतालमा भएको डक्टरले हजुर छोरा ठिक छ हजुर घर जादा हुन्छ आफु घर पुगेपछि बिहानको ४ ३० बजे अस्पताल बाट फोन आएर हजुरको छोराको अवस्था ठिक छैन्
भनेर डक्टरको फोन आएको बताईन् आफ्नो छोरोले केहि किसिमको नसा नगरेको कुनै किसिमको रोग चर्भको बताईन् २९ बषैको छोरा गुमाउदाको पिडा यी आमालाई थाहा होला क्यालोफिनिया कम्पनीमा काम गर्ने बताइन् । अस्पतालका डक्टरले आपफ्नो छोरालाई मारेका दावी छ यी आमा रुदै हुइल चिअरमा सकमा रुदै गुहार मागेकी छन् ।