Logo

टिकटकमा भाइरल यी आमाको लोभ लाग्दो नाच हेरौं हेरौं लाग्छ (भिडियो हेर्नुस्)



 

टिकटकमा नाच्ने र गाउनको होड बाजि चलेको छ टिकटकले गर्दा मानिसमा राम्रो छाप परेको छ भने नराम्रो पनि उतिकै परेको भाइरलको चलन चलेको छ टिकटकले धेरै मानिस सेलिबेटि समेत बनेका छन् । त्यस्तै यी आमाकोे डान्स कुनै डान्सर भन्दा कम छैन् । यी आमाको नाच अहिले सामाजिक संजालमा छरिएर रहेको छ । यी वृद्द आमाको नाच १५ १६ बर्षका केटा केटीको भन्दा कम छैन् जस्तो गीतमा पनि उत्तिकै राम्रो नाच्नु हुन्छ । यस्तो उमेर मानिसहरु धर्म कर्म गरेर दिन बिताएका हुन्छन् । तर आमा नाचेर टिकटकमा भाइरल हुनुहुन्छ ।
ृ अर्को समाचार
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई एकपछि अर्को गर्दै असीमित अधिकार दिएको छ ।

सामान्यतया कम्युनिस्ट पार्टीमा सामुहिक निर्णय गर्ने गरिन्छ । तर, नेकपा एमालेमा भने व्यक्ति केन्द्रित अधिकार थोपर्ने प्रवृत्ति मौलाएको छ । यही प्रवृतिका कारण दुई पार्टी मिलेर बनेको नेकपा विभाजित भएको धेरै समय नभएको र एमालेसमेत विभाजित मानसिकतामा रहेका बेला ओली भने आफूमा एकपछि अर्को अधिकार केन्द्रीकृत गर्ने ध्याउन्नबाट पछि हटेका छैनन् ।

एमालेले बिहीबारमात्रै ओलीलाई थप अधिकार प्रत्यायोजन गरेको छ ।बालुवाटारमा बसेको स्थायी समिति बैठकले गरेका चार वटा निर्णयमध्ये ३ नम्बर निर्णयमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई पार्टीभित्र र राष्ट्यि राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार ओलीमा प्रत्यायोजन गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता