Logo

रमेश प्रसाई नन्दा शाही को घरमा नयां सदस्यको आगमन नन्दा आमा बन्दै



काठमाडौं । रमेश प्रसाईकि श्रीमती नन्दा बच्चाको आमा बन्ने भएकी छिन। केही समय यत्र तत्र सर्वत्र भएको नाम हो रमेश पसाई । सामाजिकसंजालमा सर्बाधिक हेरिने एक लोकप्रिय पात्रा हुन् रमेश प्रसाई। उनको बिचार नहेर्ने कमै छन नेपालमा।उनि सधै राम्रो बिचार र सबैको मनजित्ने काम गर्ने गर्दछन त्यसैको कारण पनि हुन सक्छ उनको चर्चा यो बेला विश्वभर रहेको छ। पब्लिक स्पिकर र लाइभ दोहोरी बाट पनिनिकै चिनिन थालेको छ।

गायिका अन्जु पन्त र उनको श्रीमान थिर कोइराला यतिबेला नन्दाको आश्रम पुगेर बधाई दिएका छन।केहि स्कुल झोला र आर्थिक रकमसमेत बोकेर पुगेकी अन्जु पन्तले उक्त ठाउँमा सहयोग हस्तान्तरण गरेकी हुन् भने अन्जु पनि नन्दा बच्चाको आमा बन्ने खबरले निकै खुसिभएको समेत सुनाइन।मिडियामा बोल्दै नन्दाले लजालु पाराले भनिन ‘समय अनुसारनै चल्नु पर्ने रैछ बच्चाको आमा बन्दै छु,ढिलो चाडोसबैलाई थाह भैहाल्थ्यो’।

इन्द्रेणीमा दोहोरी खेलेपछि झन् रमेशको चर्चा उचाइमा पुगेको हो। उनि बोल्न मात्र हैन निकै राम्रो गाउन पनि सक्छन भनेर इन्द्रेणी बाटनैसबैलाई चिनाए भने रमेशले आफैले गाएको गीत रिङ्गके बुङ्गके राँगो गीतले पनि सांगीतिक बजार तताएको थियो। रमेश र कल्पनाकोजोडीको बारेमा पनि निकै चर्चा भएको थियो।अहिले रमेश प्रसाइको श्रीमती गर्भवती भएको खबर आए संगै गायिका अन्जु पन्त बाधाइदिन पुगेकी छिन।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता