Logo

दाङमा २८ वर्षेका पुरुषले ४५ वर्षीय महिला सँग सम्बन्ध राख्दा बस्यो पेटमा ६ महिनाको बच्चा श्रीमान बितेको ५ बर्ष( भिडियो हेर्नुस्)



 

दाङमा हंस पुरमा एउटा अ नौठो घ टना घटेको छ । श्रीमान बितेको केहि बर्षमै पेटमा बच्चा बस्यो । राती १२ बजेको समयमा ढोका फोडेर कोठामा पस्यो आफुलाई केहि थाहा पाएन एकै चोटि होस आएपछि कोठा बाट गएको देखेर चिनेको हो पेटमा बच्चा बसेको ६ महिना पुगेको बताइनन् । श्रीमान बितेको ५ बर्ष भयो पहिला पनि विबाह भएको र पहिलाको श्रीमान पनि बितेको बताईनन् । आफु बाटोमा काम गरेर एक छाक खानको लागिकाम गर्दे आएको बताईनन् । रातीको समयमा इन्द्र भण्डारी भएको बताईन् । रातीको समयमा आफु मस्त निन्दामा भएको बेला यस्तोकाम गरेको बताईनन् आफुलाई जबरजस्ति गरेको बताईनन् । बच्चा बस्छ भन्ने थाहा नै भएन् मेरो पेटमा पेटमा बच्चा बस्यो इन्द्र भण्डारीले पहिला आफुलाई स्कार गर्छु भनेको अहिले भागेर गएको बताईनन् । आफुलाई गाह्रो भएको इन्द्र भण्डारी को श्रीमती तीन छोरा छोरी भएको बताईन् । ५ लाख पैसा दिएपछि आफुले इन्द्ले पाल्नुपर्छ भनेर बताईनन् । आफुलाई जिन्दगी भरि हेर्नुपर्ने बताईन्

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता