Logo

बिजय शाहीको काठमाडौँमा घर, अब झुट बोले आत्महत्या गर्ने कसम, हराएकायस्तो अबस्थामा फेला (भिडियो हर्नुहोस्)



बिजय शाही अहिले साँमाखुसिमा बस्दैै आएका छन् मेमोरि किङ का नामले चिनिदै आएका बिजय शाहीले अहिले आफ्नो अफिस खोलेर अध्यायन गदै गरेर आएका छन् अहिले अफिस बन्दै गरेको छन् आफ्ना आफन्त हरुलाई ल्याएर पढनउदै गरेको बताए । आफुलाई सहयोग गर्ने डम्बर खड्का दाईको नाम पनि लगेका छन् काठमार्डौ यसरी बस्दै आएको छन् । ५० प्रतिशत अफिसको काम र आफुले २२ जना विद्यार्थिलाई पठाईसकेको बताए । आफ्नो अफिस को नाम शाही इन्टिचिउट अप मेमोरी भएको बताए । आफुसग भएको ज्ञान इच्छुक विद्यार्थिलाई ज्ञान यो अफिस खोलेको बताए । २२ जनाले सिकिसकेका बताए । ११ कक्षामा पढ्दा आफु १महिना १४दिन गङगलमा पद्धमा आसन गरेको बताए । पद्धमाआसन गरेर बेला ४ , ५ दिन पछि आफुलाई थाहा नपाएको बताए । आफुलाई गडगिप्ट पाएको बताए । आफुलाई कसैले मलाई नाटक बनाउन लगाएको भाईरल बन्निन्छ भन्दै आफुलाई मिडियामा लगेरको बताए आफुलाई आएको पैसा पनि तिनिहरुका खातामा आउने आफुलाई फसाउने खोजेको बताए । रिपोटस कल्बमा भएको डिमोले आफुलाई फेक बनाइको हो मिडियाको मान्छेले आफुलाई यस्तो अवस्थामा पुर्याको बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता