Logo

तास खेल्न नपाएर बाबाले घर छाडे, हामीले दुख पायेो छोरी रुदै मिडियामा(भिडियो हेर्नुस्)

काठमाडौं ।  चितवनको वडा । ११ गणेश स्थान एउटा छोरी रुदैं मिडियामा आएकि छन् । आफ्नो बाबाको खोजिमा यसरी आएकी छन् । बाबा हराएको २०६५ साल चैत १३ गते घरबाटै हराएका कुलबहादुर बुडाथोकि खैरेनी ३ गोटसोर बाट हराएको बुडाथोकि की छोरीले बताईन । आफु ६ ,७ पढ्दा गर्दा बाबा घर छोडेर जानुभयो बाबा धेरै तास खोल्नु हुन्थो घर छोडेर धेरै रात बाहिर बिताउनु हुन्थो ।

घरमा महिनाको ४,५ पटक आउनु हुन्थो । आमालाई हामी तीन बहिनी हुर्काउन धेरै दुख गर्नु भयो तर बाबा कहिले हाम्रो माया मान्नुभएन फोन गरेपनि फोन नउठाउने बताईन् । हामी तीन बहिनी भइको बताईन् ज्योतिषी संग हेराएको ढिलो आउने बताईन् । घरबाट हराएपछि । बाबाले इन्डियाबाट फोन गरेको बताईन् बाबा हराएपछि घरमा धेरै गाह्रो भयो । अहिले घरमा धेरै श्रृणा लागेरको छ ।

आमाले श्रृ णा तिर्न नसकेर आमा अहिले डिप्रेशनको औषधी खानु हुन्छ आमाकोे अवस्था नाजुक छ । बाबाले फोन् गरेर आफुले अर्को विबाह गरेको बताए बाबा हजुर जहाभएपनि घरको श्रृणा तिरेर जानु हामीले श्रृणा तिर्न सकेनौ एक पटक फोन गरेर भन्नु हजुर कता हरनुहुन्छ भन्दै रोइन् ।

अर्को समाचार

भरतपुर ११ बाट छोरा हराएको भन्दै आमा मिडिया रुदैं आएकी छन् नितम भण्डारी २०६१ साल कार्तिक २३ हराएको बताईन । संविधान दिवसको दिन खेदै गरेको बेला हराएको बताईन् । नारायणीमा खेलेर आएपछि आफुले एक चोटी पिटेको खाजा खाएर घर बाट निस्केको कहिले घर फ्रकेन धेरै ठाउमा खोजेको देउघाट मा पनि खोजेको कक्षा ८ बोडिङ स्कुलमा पढेदै गर्दा हराएको बताईन आमाले ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता