Logo

कारको चाबी राख्ने परिवार मिडियामा, भारतीय कारको ड्राइभर भनिने व्यक्ति नबिल बैंकको चालक भएको खुलासा (भिडियो हेर्नुस्)



 

काठमाडौ । दाङमा शनिवार एउटा भारतीय नम्बर प्लेटको कारमा तीन बालक मृत्यु भएको घटनामा प्रहरीको ला पर वाही भएको बालकका आफन्तले आरोप लगाएका छन् । बालकको आमा सुनिता परियारले आफुहरु छोरा हराए भन्दै प्रहरी कार्यालयमा उजुरी दिन जाँदा महिला प्रहरीले यस्तो कोरोनाको समयमा यस्तो सानो घटना हामी हेर्दैनौं भनेर वेवास्ता गरेको बताइन् ।

उनले ३ बालक हराएको घटना कसरी सानो भयो भनेर आफुले अलि ठूलो श्वरमा बोलेपछि अर्को पुरुष प्रहरीले हामी हेर्छौ भनेर निवेदन छोडेर जानु भनेको बताइन् ।

हाम्रा छोरा हराएको निवेदन दिएको २४ घण्टा पछि पनि प्रहरीले कुनै जानकारी नदिएपछि आफुहरु जाँदा प्रहरीले बल्ल बालकको नाम सोधेको बताइन् । अघिल्लो दिन दिएको निवेदन अहिले सम्म किन हेर्नुभएनरुभनेर आफुले प्रहरीलाई प्रश्न गरेको सुनिताको भनाई छ ।

हिजो मात्र घटेको घटना कारको चावी राख्ने परिवार मिडियामा आएका छन् । श्रीमति छोरी बुहारी सबै नाता पर्ने मिडियामा आएका छन् ।आफ्नो बाबा निदोष भएको बताइृन छन् ।अहिले उनका बाबा हि रा सतमा भएको बताईन् । आफ्नो बाबाले इन्डियन कारको चावी राखेको बताईन ।

छान हुन आवश्क कार यादव गैरे को कार भएको बताई आफ्नो बाबा यादव गैरेको भिनाजु नाता पर्ने बताई । आफ्नो बाबाले यदि गल्ति गरेको भए कारवाहि गर्नु पर्ने बताईन्। लामो समय देखि इन्डियान कार ६ महिना सम्म कार कतै नचलेको बताईन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता