Logo

विवाह गरेको एक वर्षमै गायिका जेरी र उनको श्रीमानलाई पर्यो यतिठूलो आपत, रुँदै दुवैजना आए मिडियामा (भिडियो हेर्नुस्)



 

काठमाडौ । लोकप्रिय गायिका बबिता बानिया जेरी र उनको श्रीमानलाई विवाह गरेको एक वर्षमै समस्या आइलागेको छ । विवाह गरेर आफ्नो ब्यवसायलाई पनि संगै बढाउने सपना देखेका यि दुईलाई यस्तो विपत्ती आइलाग्दा भन्ने लागेको थिएन । विश्वव्यापी भएको कोरोना महामारीले यि जोडीलाई पनि प्रभाव पारेको छ । सरकारले रात्रिकालिन ब्यवसाय बन्द गर्ने निर्देशन दिएपछि उनीहरुको ब्यवसाय चौपट भएको छ ।

करोडौ लगानी लगाएर सुरु गरेको ब्यवसाय धरासायी हुने भएपछि उनीहरुलाई निकै ठूलो समस्या भएको छ । आफ्नो समस्याका बारेमा बताउन र सरकारको ध्यानाकर्षण गराउन उनीहरु एकसाथ मिडियामा आएका छन।दोहोरी च्याम्पियन जिते संगै उनि एकसाथ मिडियामा आएका हुन्।

बबिताको श्रीमान् र बबिताले आफुलाई ठुलो क्षेती भएको सुनाएकी छिन्।करोडौ लगानी लगाएर खोलेको दोहोरी पनि डुबेको भन्दै यो बेला त ना बमा छिन जेरी।उनिहरुले बिहे पछि दोहोरी संचालन गर्दै आएका थिए । राम्रो सुरुवात भएको उनीहरुको ब्यवसायमा फेरी ब्रेक लागेको छ । लकडाउन पछि झन् समस्या थपिएको र करोडौ लगानी डुबेको समेत उनले खोलेकी छिन।

ऋण लिएर काम सुरु गरेका थिए । पहिलाको लकडाउनले उनीहरु उठ्न नसक्नेगरी ब्यवसायमा घाटा लाग्यो । फेरी दुई महिना यता अलि राम्रो हुँदै थियो अहिलेको लकडाउन र रात्रिकालिन ब्यवसाय बन्द गर्ने सरकारको निर्णयसंगै उनीहरुलाई समस्या भएको हो ।

यो हप्ताको दोहोरी च्याम्पियनमा बबिता बानिया जेरी र शंकर छेत्रीको टिम बिजयी भएर अर्को खेलको लागि प्रवेश भएका छन। यो समय चर्चा र बिबाद दुवै खेपिरहेको एक मात्र रियालिटी सो दोहोरी च्याम्पियनको सातौ खेल सकिएको छ।पहिलो भागनै सर्बाधिक बिबादित बनेपछि दोहोरी च्याम्पियन प्रति दर्शकको मनमा चोट पुगेको थियो। अहिले भने दर्शककै चाहना अनुरुप कार्यक्रम अगाडी बढेको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता