Logo

पतिलाई झुक्याएर प्रेमीको वि’र्य वाट गर्भवती भइन् युवती, बच्चा जन्मिएको एक वर्ष पछि यसरी खुल्यो रहस्य



एजेन्सी । रुसमा एक महिलाले आफ्नो पतिलाई झुक्याएर प्रेमीको वि’ र्यबाट गर्भधान गराएकी छन् । ३८ वर्षीया यना अनोखिनाले आफ्नो पतिलाई ढाँटेर प्रेमीको वि’ र्यबाट गर्भधारण गराएकी हुन् ।

टेष्टट्युब प्रविधिबाट गर्भाधारण गर्नका लागि क्लिनिक पुगेकी उनले आफ्नो पतिको साटो प्रेमीको शुक्रकिटबाट गर्भाधान गरेकी हुन् । बच्चा जन्मिएपछि एक वर्षपछि मात्रै आफू बच्चा जैविक पिता नभएको थाहा पाए भने ति महिलाले पनि आफूले प्रेमीको शु क्र कि टबाट गर्भधारण गरेको स्वीकार गरेकी छन् ।

उनले डाक्टरहरुसँग गो’ प्य रुपमा सल्लाह गरी आफूले प्रेम गर्ने प्रेमीको शु क्र कि टबाट गर्भाधान गर्न चाहेको हुँदा त्यसको चाँजोपाँजो मिलाउन अनुरोध गरिन् । डाक्टरहरुको सहमतिमा सोही अनुरुप लोग्नेको साटो प्रेमीको शु क्र कि टबाट उनलाई कृत्रिम ग र्भाधान गराइयो ।

पीडित पुरुषले आफूमाथि यस्तो गम्भीर धोकाधडी भएको भन्दै पत्नी तथा र क्लिनिक वि’रु’द्ध मु’द्दा दायर गरे । अदालती आदेश अनुसार क्लिनिकले उनलाई झण्डै ७ लाख रुपैयाँ बराबरको रकम क्षतिपूर्ति बापत दिनुपरेको छ । सोही घटनापछि उनीहरु डिभोर्स पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता