Logo

चितवनमा बोलेरोले ठक्कर दिदा मेनुकाको घर पुग्ने सपना बाटोमै सेलायो



पूर्वी चितवनको राप्ती नगरपालिकामा बोलेरोको ठक्करबाट पैदलयात्रीको निधन भएको छ । निधन हुनेमा राप्ती नगरपालिका–३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ । पूर्व–पश्चिम लोकमार्गमा लोथरबाट खैरहनीतर्फ आउँदै गरेको बा३च २१८७ नंको बोलेरोले राप्ती नगरपालिका–३ झुरझुरेमा पैदलयात्री ओलीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते ओलीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । बोलेरोले ओलीलाई मङ्गलबार साँझ ६ः३० बजे ठक्कर दिएको थियो ।

ठक्करबाट घाइतेको राति १२ः३५ बजे निधन भएको हो । ओलीलाई ठक्कर दिने बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । अकोृ
चितवनमा बोलेरोले ठक्कर दिदा मेनुकाको घर पुग्ने सपना बाटोमै सेलायो अर्को

पूर्वी चितवनको राप्ती नगरपालिकामा बोलेरोको ठक्करबाट पैदलयात्रीको निधन भएको छ । निधन हुनेमा राप्ती नगरपालिका–३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ । पूर्व–पश्चिम लोकमार्गमा लोथरबाट खैरहनीतर्फ आउँदै गरेको बा३च २१८७ नंको बोलेरोले राप्ती नगरपालिका–३ झुरझुरेमा पैदलयात्री ओलीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते ओलीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । बोलेरोले ओलीलाई मङ्गलबार साँझ ६ः३० बजे ठक्कर दिएको थियो । ठक्करबाट घाइतेको राति १२ः३५ बजे निधन भएको हो । ओलीलाई ठक्कर दिने बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । अकोृ समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेश सरकारलाई समर्थन जनाएकोमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटार प्रधानमन्त्री अ‍ोलीसँग छलफल गर्न पुगेका ठाकुरलाई धन्यवाद दिँदै केन्द्रमा पनि समर्थन जनाउन आग्रह गर्नुभएको स्रोतले जनाएको छ । त्यसक्रममा अध्यक्ष ठाकुरले आफूहरुले राखेको मागको के भयो भनि जिज्ञासा राखेका थि

जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतो, वार्ता गर्न गठन भएको कार्यदलका सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लसहित बालुवाटार पुगेका ठाकुरले प्रधानमन्त्री ओली समक्ष मुद्दा फिर्ता, बन्दी रिहाइ, संविधान संशोधनलगायतका विषय कहाँ पुग्यो भनि जिज्ञासा राखेका थिए । हिजो बसेको मन्त्रीपरिषद्को बैठकले मुद्दा फिर्ता गरेका समाचार बाहिर आएपनि त्यसको बारेमा पार्टीलाई कुनै जानकारी नआएको जिज्ञासा पनि ठाकुरले राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता