Logo

१७ बर्षिया छोरीको पे’ टमा रहेको ग’र्भ बाबुले मेरै हो भनेपछि…



काठमाडौै । शुक्रबार साँझ छोरीले पेट र ढाड दुख्यो अस्पताल जाउँ भने पछि परिवारले बनेपाको शिर मेमोरियल अस्पताल पुर्‍यायो । तत्काल उनको पेटमा बच्चा भएको र सुत्केरी ब्यथा लागेको बताए पछि आमा छाँगाबाट खसे झै भईन ।

उनले पटक पटक छोरीलाई नियमित महिनावारी भएको नभएको सोधेको भए पनि उनले झुक्याउँदै आएकी थिईन् । अस्पताल लैजान बाबु नै अघि सरेका थिए ।

प्रहरीले अनुसन्धान गरे पछि मात्रै उनको ‘ग’ र्भमा रहेको बच्चा बाबुको भएको पत्ता लागेको थियो । ‘मैले साउन देखि छोरीसँग नियमित सम्पर्क गर्दै आएको हुँ, पेटमा भएको बच्चा मेरै हो’–प्रहरीसँग बाबुले स्विकारेका छन् ।” बालिकाको आमाको पित्त थैली निकालिएको छ ।

ढाडको अप्रेसन गरिएको छ । आमा रोगि भए पछि बाबुले ज’र्बज’स्ति नियमित स’ म्प र्क गरिरहे पनि कसैलाई भन्न नसकेको बालिकाले बताएकी छिन् । उनिहरु एउटै कोठामा बस्छन् । ८ वर्षको छोरा र १३ वर्षको छोरी सँगै थिए । चार छोरी मध्ये उनि माईली हुन् ।

एउटी छोरीको रामेछापको मन्थलीमै विवाह भएको छ ।‘उसलाई प्रहरीले थुनेपछि हामीले देहत्याग गर्नु बाहेक अर्को विकल्प छैन’–बालिकाको आमाले प्रहरीलाई बताईन ।

अ’बै’द्य ग’ र्भ बोकाई ज’र्बज’स्ति क’ रणी गर्ने बाबु गोकर्णलाई प्रहरीले आईतबार विहान कोठाबाटै प’क्राउ गरेको छ । ‘छोरी र बच्चा अस्पतालमा उपचारार्थ छन्, बाबु प्रहरी नियन्त्रणमा छन्’–इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले भन्नुभयो । अर्को समाचार

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता