Logo

बाँकेको नेपालगञ्जमा यस्तो प्रदार्थ खाएर साथीहरु बीच झगडा ब्रा उ नसुगर सहित ५ जना प क्रा उ



काठमाडौं । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–१२ कोरियनपुरबाट प्रहरीले ब्राउन सुगर सहित ५ जनालाई प क्राउ गरेको छ ।

बैजनाथ गाउँपालिका–४ घर भएका २१ वर्षीया निशा वली सहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनिहरुको साथबाट प्रहरीले ८ ग्राम १ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।

लागु औषध सेवन गरेर झगडा गरेको खबर पाएपछि खटिएको प्रहरीले चेकजाँच गर्दा उनिहरुको साथमा ब्राउन सुगर फेला परेको थियो ।

अर्को समाचार

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद हेरफेर गरिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत लिए पश्चात शनिबार मन्त्रिपरिषद हेरफेर गरेका हुन् मुख्यमन्त्री शाहीले ‘फ्लोर क्रस’ गरेर आफुलाई साथ दिएका एमालेका तीन जनालाई मन्त्रालयको जिम्मा दिएका छन् ।

यसअघि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मा पाएका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मा दिएका छन् भने

मुख्यमन्त्री आफूलेनै सम्हाल्दै आएको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मा कुर्मराज शाहीलाई दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता