Logo

पहिलो पटक शिल्पाका बारेमा यस्तो भन्दै आए छविस् सबैले मलाई प्रयोग मात्र गरे, अहिले पनि रेखाकै घरमा बसेको छु (भिडियो हेर्नुस्)



काठमाडौ । नायीका शिल्पा पोखरलेका बारेमा टेलिभिजन कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी सिलसिलेवार रुपमा कार्यक्रम बनाउने काममा लागेका छन् । कार्यक्रम रजतपटमा उनका बारेमा पुरै कार्यक्रम नै तयार पारेका उनले अर्को आफ्नो कार्यक्रम ग्ल्यामर गफमा पनि शिल्पालाई नै कार्यक्रमको विषय बस्तु बनाएका छन् ।

शिल्पाले आफ्नो चरित्रलाई लिएर प्रकाशले कार्यक्रम बनाएको र अदालतमा विचाराधिन विषयलाई अनावश्यक रुपमा विवादित बनाएको भन्दै शिल्पाका विभिन्न निकायमा प्रकाशका विरुद्ध उजुरी पनि दिएकी छन् ।

शिल्पाले आफुलाई अनावश्यक रुपमा अरुसंग नाम जोडेर वे इ ज्ज त गर्ने कोशिष गरेको भन्दै शिल्पा प्रहरी कार्यालय, माइती नेपाल लगायत विभिन्न ठाउँमा उजुरी दिन पुगेकी थिइन् ।

शिल्पाका बारेमा रजतपटमा कार्यक्रम बनाएपछि र विभिन्न रिपोर्ट बनाए पछि शिल्पाले त्यसको प्रतिकृया पनि दिएकी हुन् । सम्बन्ध विच्छेद, अंशका वारेमा अदालतमा मु द्दा विचाराधिन रहँदा सम्म चुपचाप लागेका शिल्पाका पति भने अहिले पहिलो पटक मिडियामा आएका छन् । त्यो पनि प्रकाश सुवेदीकै कार्यक्रममा ।

उनले प्रकाश सुवेदीकै कार्यक्रममा अन्तरवार्ता दिन आइपुगेका हुन् । उनले शिल्पाले आफ्नो सबै सम्पत्ती शिल्पाले रोक्का गरेको बताएको बताएका छन् । छविले आएर मिलापत्र गरौं भन्दा म तिम्रो अनुहार हेर्न नचाहने भएकाले नजिक पर्दिन भनेको छविको भनाई छ ।

शिल्पालाई आफ्नो घर परिवारमा लगेको भएपनि छवि भने ससुराली नगएको बताएका छन् । यतिका वर्षसम्म श्रीमतीकै हैसियतमा बसेको भएपनि शिल्पाले आफ्नो माइतीमा नलैजानुमा उनले योजनाका कारण आफुसंग विवाह गरेको हुनसक्ने आशंका गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता