Logo

अस्पतालमा बच्चा जन्माउने क्रममा बच्चाको टाउको डाक्टरको हा’तमा, शरीर ग’र्भमै छु’ट्यो



एजेन्सी । सुत्केरीलाई अस्पतालको डे’लिभरी युनिटभित्र पठाएर बाहिर शुभ माचारको प्रतिक्षा गरिरहेका आफन्तको त्यतिबेला हो’सह’वास उड्यो जब डाक्टरले उनीहरुलाई डे’लिभरीको क्रममा बच्चाको टा’उको का’टिएको जानकारी दिए ।

डाक्टरका अनुसार बच्चाको टा’उको का’टिएर डाक्टरको हातमा आएको थियो र बाँकी शरीर आमाको ग’भभित्रै छुटेको थियो । घ’टना भारतको तेलंगना राज्यको नागरकुरनुल जिल्लाको अछमपेट अस्पतालको भएको आज तकको समाचारमा उल्लेख छ ।

नागरकुरनुल जिल्लाको नादिमपल्ली गाउँकी २३ वर्षकी स्वाती गर्भवती थिइन् । उनलाई १८ डिेम्बरमा अछमपेट अस्पतालमा भर्ना गरिएको थियो ।

उनीसँग डाक्टरहरुले सामान्य डे’लिभरी हुने बताएका थिए । स्वातीका आफन्तका अनुसार डाक्टरहरुले सबथोक सही हुने बताएका थिए । डाक्टरका अनुसार स्वातीमा कुनै मेडिकल समस्या थिएन ।

स्वतीका अनुसार अछमपेट अस्पतालमा उनलाई एउटा इन्जेक्सन दिइएको थियो । त्यसपछि लेबर रुममा लगिएको थियो । त्यहाँ डाक्टर सुधा रानीले २ पुरुष डाक्टरको साथमा उनको डेलिभरी गराउँदै थिइन् । तर, केही बेरपछि स्वातीलाई उनको थिति बि’ग्रिँदै गइरहेको बताइयो । डाक्टरले उनलाई हैदराबादको पेटलाबुर्ज मेटरनरी अस्पतालमा रिफर गर्ने बताए ।

स्वातीका अनुसार जब पेटलाबुर्जमा डाक्टरहरुले उनलाई जाँच गरेपछि उनका पति र परिवारलाई अछमपेट अस्पतालमा नर्मल डेलिभरी नगराइएको जानकारी दिए ।

डाक्टरले अछमपेट अस्पतालमा सिजेरियन डेलिभरी गराइएको र त्यस क्रममा बच्चाको टा’उको का’टिएको खुलासा गरे । डाक्टरहरुले बच्चाको शरीर अझै पनि ग’र्भवतीको ग’र्भमै भएकोसमेत खुलासा गरे ।

हैदराबादको पेटलाबुर्ज अस्पतालका डाक्टरहरुले फेरि अ’परेशन गरेर स्वातीको गर्भबाट टा’उको का’टिएको बच्चाको शरीर निकाले ।

यो घ’टनापछि आ’क्रोशित स्वातीका आफन्तले अछमपेट अस्पतालमा तो’डफो’ड गरे । फर्किचर तो’डे । त्यसपछि जिल्ला अधिकारी र जिल्लाका मेडिकल हेल्थ अफिरसँग उ’जुरी गरे । तत्काल डाक्टर सुधा रानीलाई निलम्बन गरिएको छ र जाँच कमिटी गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता